परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ:गच्छदार

विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुरा गर्दै उहाँले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधनको प्रस्ताव मौन रहेकाले सो प्रस्ताव अधुरो र अपुरो रहेको विचार प्रकट गर्नुभयो । ‘आठ प्रदेश बनाउने सम्बन्धमा विगतमा भएका सहमतिलाई … Continue reading परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ:गच्छदार